सगरमाथा आरोहण अनुमतिबाट ७३ करोड ७४ लाख राजश्व संकलन

काठमाडौं/ चालू वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि चार सयभन्दा बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार बुधबार सम्म ४२ आरोही समूहका चार सय ६३ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका हुन् । सरकारले सो अनुमति प्रदान गरेवापत रु ७३ करोड ७४ लाख राजश्व संकलन गरेको छ । पर्वतारोहण शाखाका शाखाका अधिकृत विज्ञान कोइरालाका … Continue reading सगरमाथा आरोहण अनुमतिबाट ७३ करोड ७४ लाख राजश्व संकलन